Monday 13th April 2026
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी - टायरमा मुखबाट हावा भर्नका लागि हाम्रो शरिरमा अर्को दुईवटा फोक्सोको आवश्यक पर्ला तर एक चीनियाँ नागरिकले एकैपटक १२ वटा ट्युबमा हावा भरेका छन्, त्यो पनि नाकको एउटा प्वालले । यी व्यक्तिको अचम्मको कलाले उनलाई विश्व रेकर्डको उपाधि दिलाएको छ । चीनको नान्जियाङ ग्रान्ड क्यान्योनमा आयोजित एक कार्यक्रममा ४३ वर्षे…

Image

तितोपाटी - भारतको दक्षिणी राज्य केरलाको विनाशकारी बाढीमा परेर मृत्यु हुनेको संख्या आइतबारसम्म ४४५ पुगेको छ । पानीको सतह घट्दै गएसँगै खोजी गर्दा पछिल्लो पटक ४५ जनाको शब भेटिएको अधिकारीहरुले जनाएका छन् । राज्यका झण्डै १० लाख मानिसले अझै पनि अस्थायी राहत शिविरहरुमा आश्रय लिइरहेका छन् । बाढीमा हराइरहेका मानिसको खोजपडताल…

Image

तितोपाटी - इरान–इराक सीमा नजिक अाज आइतबार बिहानै गएको ६.० म्याग्नीच्यूडको शक्तिशाली भूकम्पबाट दुई जनाको मृत्यु हुनुका साथै २०० भन्दा बढी घाइते भएको स्थानीय अधिकारीहरुले जनाएका छन् । अमेरिकी भूगर्भीय सर्भेका अनुसार, भूकम्पको केन्द्र इरानको कर्मान्शाह प्रान्तको जभानरुड सहरबाट २६ किलोमिटर पश्चिततर्फ थियो । गत वर्ष यही स्थानमा गएको शक्तिशाली भूकम्पबाट…

Image

तितोपाटी - सुस्ताको विवादित भूमिमा भारतीय पक्षले सडक बिस्तार गर्न खोजेपछि पुनः विवाद सिर्जना भएको छ । विवादित भूमि मानिएको क्षेत्रमा भारतीय पक्षले सडक बिस्तार गर्न खोजेपछि नेपाली पक्षले सो बाटो बिस्तारमा रोक लगाउन खोजेपछि विवाद सिर्जना भएको हो । विसं २०६४ मा नेपाल र भारतका उच्च अधिकारीबीच सुस्ताको विवादित भूमिमा…

Image

तितोपाटी - सिरहा र धनुषाको सीमामा पर्ने कमला नदीमा डुबेर हिजो साँझबाट बेपत्ता भएका सिरहाका तीन बालकमध्ये एक जनाको शव आज बिहान फेला परेको छ भने दुई जना अझै बेपत्ता छन् । सिरहाको गोलबजारस्थित शिव मन्दिरमा जल चढाउनका लागि जल लिन कमला नदीको उत्राइनी पुगेका गोलबजार नगरपालिका–४ निवासी १५ वर्षीय मञ्जय…

Image

तितोपाटी - चीनको एक होटलमा शनिबार भएको आगलागीमा परि कम्तीमा १९ को मृत्यु भएको छ । २३ घाइते छन् । समाचार एजेन्सीका अनुसार सोंगबेई जिल्लाको स्प्रिंग होटल मा आगो लागेको थिँयो । आगो पछि तुरुन्तै उद्धार कार्य सुरु गरिएको थियो । आगो लाग्नुको कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन । उत्तरपूर्वी हेइलोङजिआङ…

Image

तितोपाटी - रौतहटको गौर नगरपालिका–४ स्थित टीकुलिया घाटमा शनिबार साँझ भएको डुङ्गा दुर्घटनामा परि बेपत्ता मध्ये दुई जनाको शव फेला परेको छ । ५ जना अझै हराइरहेका छन् । औरैयाका ३५ वर्षीय रुनादेवी पटेल र गौर नगरपालिका–४ टीकुलियाकी शान्ती देवीको शवभारतको शिवघर जिल्ला जमुवा घाटमा फेला परेको प्रहरीले जनाएको छ। उक्त…

Image

तितोपाटी - कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको परिवारलाई सरकारले राहतस्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । त्यसैगरी उक्त घट्नाको विरोधमा प्रदर्शनमा सहभागी हुँदा प्रहरीको गोली लागी मारिएका किशोर शनि खुनालाई सहिद घोषणा गरेको छ । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको…

Image

Titopati - Hundreds of citizens on Saturday afternoon joined a rally in the Capital following protests in Kanchanpur where a 14-year-old boy died and 24 people sustained severe injuries in police action. Routine life came to a standstill in the western town of Kanchanpur after local authorities imposed an indefinite curfew.…

Image

फलित ज्योतिष - राम प्रसाद सिटाैला मेष बोलीको प्रभावले अधुरा कार्यहरू पूरा हुनेछन् । व्यवहारिक विषयमा खर्च बढ्न सक्छ । साझेदारीमा व्यवसाय सञ्चालन गरिने योग देखिन्छ । विलासिताका सामग्री बिनामोलतोल खरिद नगर्नुहोला । शुभकार्य तथा सामाजिक कार्य दुवैमा धनखर्च गर्नुपर्नेछ । चियोचर्चा गर्नेहरूबाट सावधानी अपनाउनुहोला । बिहीबारपछि स्वास्थ्यमा गडबडी देखा…