चन्द्रागिरि साहित्य प्रतिष्ठानको ८९ औं गीत विशेष काव्य श्रृङ्खला यहि २०७८ माघ २६ गते अनलाइन भर्चुअल माध्यमबाट सम्पन्न भयो । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्व,डा. बम बहादूर थापाको प्रमुख आतिथ्यता,कलानिधि दाहालको विशिष्ट आतिथ्यता अनी चुडा निर्भिकको कुशल उद्घोषणमा ८९ औं गीत विशेष काव्य श्रृङ्खला १४ जना बरिष्ठ…
"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१ मिति: २०७८/१०/२७ प्रशिक्षक : सविता के.सी. चन्द्रावती अधिकारी मिति : प्रत्येक हप्ताको पाँचौं (५) दिन अर्थात् बिहीवार चित्र संकलक सोमनाथ लुइटेल " रवि पाल्पाली " आदरणीय पञ्चाङ्गका अनुरागी एवंम् पञ्चाङ्ग स्रष्टाज्युहरु हार्दिक नमस्कार । हामी साप्ताहिक पञ्चाङ्ग…
"पाँच तत्त्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार" पञ्चाङ्ग १ तिमी ज्योति आँखाको जीवनको शान हौ चुलबुले पाठो तिमी काखाको शान हौ जन्म दिनको शुभकामना सानो मान्छे उज्यालो किरण छर्ने पाखाको शान हौ पूर्खाका सन्तति तिमी शाखाको शान हौ । पञ्चाङ्ग २ चाप्लुसीमा धूप बत्ती कहिल्यै बालिन माता अनपढ…
मध्यपूर्वको अग्रणी रिटेलर लुलु हाइपरमार्केटले गत १ फेब्रुअरीमा आफ्नो वार्षिक लुलु हाला फेब्रुअरी उत्सवको शुभारम्भ गर्यो । लुलु हाइपरमार्केटले एक प्रेस विज्ञप्ति जारी गरि लुलु हाला फेब्रुअरी उत्सवको शुभारम्भ गरेको जनाएको हो । हाला फेब्रुअरी उत्सव शुभारम्भका अवसरमा हाइपरमार्केटका सबै आउटलेटहरूमा चम्किलो बत्तीहरू, सजावटी आर्चहरू, बन्टिङहरू र कुवेत झण्डाहरूले सजिएका…
मध्यपूर्वको खाडीको देश कुवेतमा १९ लाख भन्दा श्रमिकहरू रहेको एक तथ्यांक सार्वजनिक भएको छ भने कुवेतमा कार्यरत नेपाली श्रमिकहरू संख्याको आधारमा आठौं स्थानमा रहेको तथ्यांकले देखाएको छ । कवेतबाट प्रकाशित हुने अल कबास दैनिकको रिपोर्टलाइ उद्धृत गर्दै अरब टाइम्समा प्रकाशित समाचार अनुसार कुवेत सरकारको केन्द्रीय प्रशासनले तयार गरेको गत सेप्टेम्बर…
तीतोपाटी - कुवेत एयरवेजले आगामी मे महिनादेखि काठमाडौंमा उडान भर्ने घोषणा गरेको छ । कुवेत एयरवेजका प्रमुख कार्यकारी अधिकृत (सीइओ) इन्जिनियर माइन रजाैकीले एक प्रेस विज्ञप्ति जारी गरि काठमाडौं लगायतका १७ नयाँ गन्तब्यमा कुवेत एयरवेजले उडान भर्न लागेको जानकारी दएका हुन् । सिइओ रजाैकीलाइ उद्धृत गर्दै अरब टाइम्समा प्रकाशित समाचार अनुसार…
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्व अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेका छन् । मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गरी उनले पार्टीबाट अलग हुने घोषणा गरेका हुन् । पार्टीमा सैद्धान्तिक विचलन आएको र गलत प्रवृत्तिलाई सुधार गरेर बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने चाहना भए पनि सुनुवाइ नभएकाले आफूले राप्रपा छाडेको थापाले…
संबृद्ध सृजनसिल महिला समाज चन्द्रागिरि-१४ ले सन्चालन गरेकाे चार दिने नेतृत्व तथा भाषण कला तालिमकाे एक समाराेह विच समापन भएकाेछ । समाजकी अध्यक्ष इन्द्रावती श्रेष्ठकाे सभापतित्व एबं चन्द्रागिरिका नगर प्रमुख घनश्याम गिरिकाे प्रमुख अातिथ्यमा भएकाे उक्त समाराेहमा सहभागिहरुलाई प्रमाण पत्र दिनु हुँदै प्रमुख अतिथि गिरिले हाम्राे पालामा सिक्ने व्यवस्था थिएन…
सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को बैठक बस्नुअघि सरकारले निर्वाचन आयोगका…
गजल म सँग भेट्न तिम्रो राम्रो काम हुनुपर्छ , मुखमा नभै बगलीमा टन्न दाम हुनुपर्छ । रावणले हरेपछि दुनियाको दोष मेट्न , सीता त्याग्ने होईन साथ दिने राम हुनुपर्छ , स्वाभिमान स्वावलम्वन मेहनत योग्यताको , सन्सारमा फैलिएको किर्ती नाम हुनुपर्छ । , सबैमाझ हाँसीखुशी सद्भाव एकताको , स्वर्ग जस्तो शान्ती…
![]()