Friday 2nd October 2026

प्रतिनिधिसभाका सांसदहरूको सपथग्रहण बिहीबार


प्रतिनिधिसभाका सांसदहरूको सपथग्रहण पुस ७ गते बिहीबार हुने भएको छ । संसद सचिवालयका महासचिव डा. भरतराज गौतमका अनुसार प्रतिनिधिसभाको बैठक कक्षमा दिउँसो १ बजे ज्येष्ठले सदस्यले सपथग्रहण गराउनेछन् । ज्येष्ठ सदस्य भने सचिवालयले टुंगो लगाएको छैन । महन्थ ठाकुर, चित्रबहादुर केसी र पशुपतिशमशेर जबरा सबैभन्दा बढी उमेरका सांसद हुन ।मातृभाषामा सपथग्रहण गर्न चाहने सांसदले तीन दिनअघि नै संसद सचिवालयमा जानकारी गराउनुपर्ने महासचिव गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।

 


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानका कुनार र हेल्मन्द प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा महिला तथा बालबालिकासहित कम्तीमा ९ नागरिकको मृत्यु भएको तालिबान सरकारका प्रवक्ता…

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। बिहीबार थप आठ शव…

वैज्ञानिक तस्वीर तथा भिडियो प्रतियोगिता निकोन स्मल वर्ल्ड इन मोशन को विजेता भिडियोमाथि एआई (कृत्रिम बुद्धिमत्ता) प्रयोग गरिएको आरोप लागेपछि…

प्रतिकृयाहरू
...