Sunday 11th October 2026

पाल्पामा चुनावी मैदान तात्यो, के छन प्रतिबद्धता


नारायण कोइराला – देशभरी चुनावी चहलपहल चल्दा पाल्पामा पनि चुनावी चहलपह छ।पार्टीहरू मतदाता लोभ्याउन लागि परेका छन।मूलतः ठूला पार्टीहरू समय परिस्थि अनुरूप कोही एक आपसमा तालमेल गरेका छन भने कोही एक्लै चुनावी मैदानमा छन।यसपाली ठूला पार्टीले युवालाई मौका नदिएपनि ,स्वतन्त्र उमेदवारको भने बिगबिगी नै छ।यसले नेपाली राजनीतिमा नयाँ मोड आउने संकेत गरेको छ।यसपालिको स्वतन्त्र रूपमा उठ्ने प्राय:युवा मात्र नभएर शिक्षित पनि छन।नेपालको राजनीति चलखेलको आधारमा चाल्ने हुँदा भर्खर उदाउँदै गरेका यी उमेदवारहरुबाट अहिले नै ठूलो आशा गर्न कठिन छ।ठूला पार्टीको घेराबन्दी तोड्न अरु समय कुर्नु नै पर्ने अवस्था छ।हुन त स्वतन्त्र उमेदवारको योजना प्रतिबद्धता पत्र केही फरक छन।नयाँ सोच र विचार भएर होला।राजनीतिमा एकैपल्ट ठूलो आशा भन्दापनि निराश नभएर निरन्तर लाग्नु नै सफलताको सिंढी चढनु हो।

यसपाली चुनावी मैदानमा तात्दै गर्दा पाल्पामा पनि मूलत गठबंधन र एमाले बीच नै प्रतिस्पर्धा हुने देखिन्छ।
यसपाली पाल्पा क्षेत्र नम्बर दुईबाट एमालेको तर्फबाट ठाकुर गैरे प्रतिनिधी सभाका उमेदवार हुने भने सोम प्रसाद पाण्डेय गठबंधनका साझा उमेदवार।विगतका चुनावमा एकअर्का सहयोगी अहिले आमनेसामने हुँदा रोचकता बढेको छ।दुवैले आफ्नो जीत सुनिश्चित भएको दाबी गर्दै छन।चुनावी मैदानमा यो स्वाभाविक पनि हो। स्वतन्त्र उमेदवारको आफ्नो दाबी त छँदै छ।

के छन त यी सबैका प्रतिबद्धता पत्रमा,

 


सम्बन्धित शीर्षकहरु

लगातारको वर्षापछि आएको भीषण बाढीले बूढीगण्डकी क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण दुईवटा मोटरेबल पुल र चारवटा झोलुङ्गे पुल…

युक्रेनको दक्षिणी सहर जापोरिझ्झिया (Zaporizhzhia) मा रूसले शनिबार पाँचवटा ग्लाइड बम प्रहार गर्दा कम्तीमा २० जनाको मृत्यु भएको छ। मृतकमध्ये…

सुडानको ब्लु नाइल (Blue Nile) क्षेत्रमा भएको ड्रोन आक्रमणमा कम्तीमा ४१ जनाको मृत्यु भएको छ। मानवअधिकार समूह इमर्जेन्सी लयर्स (Emergency…

प्रतिकृयाहरू
...