Friday 26th September 2025

जनार्दन अधिकारी धड्कनका केही हाइकुहरू


हाईकु

झर्नाको पानी
बग्यो निधारबाट
उन्नत खेती ।

देशका युवा
मरुभूमिको खेती
आगोको वर्षा ।

सेन्यू
खाडीमा युवा
सिंहदरबारको
कुर्सिमा स्याल

भ्यागुताहरू
न्यायको तराजुमा
फुत्त उफ्रिए ।

निभेको आगो
धुनीको खरानीमा
जोगी झैं नेता

जनार्दन अधिकारी धड्कन
पाल्पा ।


सम्बन्धित शीर्षकहरु

लन्डन: प्रमुख पश्चिमी राष्ट्रहरूले प्यालेस्टाइन राज्यलाई आधिकारिक मान्यता दिएमा गाजामा युद्ध अन्त्य गर्न मद्दत पुग्न सक्छ र यो हमासको लागि…

अफगानिस्तानका एक १३ वर्षीय किशोर विमानको पाङ्ग्रा राख्ने ठाउँ (विमानको पाङ्ग्रा राख्ने ठाउँ) मा लुकेर काबुलबाट दिल्ली पुगेको एक अचम्मलाग्दो…

काठमाडौं: पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा रहेको नेपालको अन्तरिम सरकारले यस महिना भएको भ्रष्टाचार विरोधी प्रदर्शनका क्रममा भएको हिंसाको छानबिन…

प्रतिकृयाहरू
...