Wednesday 14th October 2026

लघुकथा: असल पाठक -गंगा खड्का


” बूढी ! यसपटक त हाम्रो वैवाहिक जीवनको २५ औँ वर्षगाँठ हो । म चाहन्छु यो दिन हाम्रो लागि विशेष बनोस् । भन तिमीलाई के उपहार दिऊँ ?” उत्सवले सुमित्रालाई भने।

” बूढा ! मलाई कुनै भौतिक उपहार दिनुपर्दैन । मेरा जति पनि लेख रचना छन् , ती सबै पढेर मलाई हौसला दिने कामको सुरुवात त्यसै दिनदेखि गरिदिनुहोला । एक लेखकको लागि उसको जीवन साथीजस्तो असल पाठक र प्रेरक व्यक्तित्त्व अरु को नै हुन सक्छ र?”

गंगा खड्का
बूढानीलकण्ठ १, काठमाडौँ


सम्बन्धित शीर्षकहरु

नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ। न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको निर्वाचनमा नेपालले…

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका सल्लाहकारहरू सन् २००९ को फोर्ट हुड गोलीकाण्डका दोषी निदाल मलिक हसनलाई मृत्युदण्ड दिइएको…

सर्वोच्च अदालतले वैयक्तिक स्वतन्त्रता, बन्दी प्रत्यक्षीकरण र अनुसन्धानका क्रममा हुने थुनाको म्याद थपसम्बन्धी महत्वपूर्ण व्याख्या गरेको छ। अदालतले अनुसन्धानका लागि…

प्रतिकृयाहरू
...