Wednesday 16th September 2026

सुमन किसानकाे सर्ट मुभी ‘कर्मको फल’


तिताेपाटी – सानै उमेर देखि कलाकारिता क्षेत्रमा रुचि राख्ने म्याग्दी जिल्ला मंगला गाउपालिका बरंजा -३ का सुमन किसानले ‘कर्मको फल’ सर्ट मुभी बनाएका छन ।

सुमनले छोटो समयमै आधा दर्जन भन्दा बढी म्युजिक भिडियोमा समेत मोडलिङ गरेका छन । आफ्नै लेखन रहेको उक्त मुभी नमस्ते डिजिटल भिडियोले बजारमा ल्याएको हो । उक्त मुभीमा कलाकारहरु बिकास फगामी, सपना रोका, सुमन किसान, सोभा क्षेत्री र अाशा किसान रहेका छन भने सम्पादन भिम क्षेत्री र निर्देशन बिकास फगामिले गरेका छन ।

उक्त मुभीमा अहिलेका किशोर , किशोरीहरु कसरी माया प्रेममा पर्छन अनि बिछोड हुँदाको पिडाहरु लाई समेटेर बनाएको छ । सानै उमेरमा रुप हेरर माया गर्नेहरु पछि वास्तविकता थाहा पाउँदा मायामा धोका दिने गरेका छन ।

भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस ।


सम्बन्धित शीर्षकहरु

पूर्वप्रधानमन्त्री तथा नेकपाका सह–संयोजक माधवकुमार नेपाल सहित ९३ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ विशेष अदालतमा अन्तिम चरणमा पुगेको छ। मुद्दा…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई २,००० पाउन्ड तौलका शक्तिशाली बमहरू उपलब्ध गराउने नयाँ हतियार सम्झौताको तयारी गरेको छ। करिब…

अमेरिकी सेनाले इरानको रिभोलुसनरी गार्ड (आईआरजीसी) ले हर्मुज जलडमरूमध्यमा एक तेल ट्यांकर नौसैनिक बारुदी सुरुङसँग ठोक्किएको दाबीलाई अस्वीकार गरेको छ।…

प्रतिकृयाहरू
...