Monday 24th August 2026

जर्मन क्लब बायर्न छैटाैं पटक युरोपियन लिग च्याम्पियन्स बन्यो


तितोपाटी – जर्मन क्लब बायर्नले यस पटकको युरोपियन लिग च्याम्पियन्स पनि जितेको छ । अाइतबार राती भएको फाइनल खेलमा पेरिस सेन्ट जर्मन (पिएसजी)लाइ १-० ले हराउँदै बायर्नले उपाधि चुमेको हो । यो सँगै बायर्नले छैटाैं पटक च्याम्पियन्स लिग जितेको हो ।

बायर्नका लागि एक मात्र निर्णायक गोल गर्ने खेलाडी थिए, किंग्सली कोमन । कारोना भाइरस संक्रमणको महामारीबीच बायर्नले जर्मन बुन्डेसलिगा, जर्मन कप र युरोपेली च्याम्पियन पनि भएको छ ।

बायर्नेले सन १०१३ देखि च्याम्पियन्स लिग जितेको थिएन ।

क्लब स्थापनाको ५० वर्षमा पीएसजी च्याम्पियन्स लिगमा पहिलो पटक फाइनलमा पुग्यो तर च्याम्पियन्स बन्न सकेन ।


सम्बन्धित शीर्षकहरु

एक महिनाअघि उद्घाटन गरिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबारदेखि निजी सवारीसाधनका लागि पनि सञ्चालनमा ल्याइएको छ। नौ सिटसम्मका कार, जीप र भ्यानलाई…

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा छुट्टाछुट्टै…

अमेरिका र इरानबीचको तनाव पुनः तीव्र बनेको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले वाशिङ्टनले इरानलाई टिकाइराख्ने “हरेक आर्थिक जीवनरेखा काट्ने” नीति…

प्रतिकृयाहरू
...