Monday 26th October 2026

बाबुआमा बैदेशिक रोजगारमा जाँदाको मूल्य


बाबुआमा बैदेशिक रोजगारमा जाँदाको मूल्य (भिडियोमा हेर्नुहोस्)
काठमाडौं- हाम्रो मुलुकमा विदेश जानेहरुले कमाएर पठाएको रेमिट्यान्सको हिसाव किताव हरेक महिना,हरेक बर्ष गरिन्छ । तर त्यहि बैदेशिक रोजगारका कारण बालबालिकाहरुले भोग्नु परिरहेको सामाजिकमूल्यको हिसाव कहिले हुन्छ ?
रामेछापबाट सागर विक्रम बस्नेत र सर्लाहीबाट दुर्गा प्रसाद भट्टराईको सहयोगमा सुनिल न्यौपानेले तयारपारेको भिडियो स्टोरी हेर्नुहोस् । (यो सामग्री असार ११, २०७५ मा प्रकाशित भएको हो ।)

 

स्रोत – देशपरदेश


सम्बन्धित शीर्षकहरु

अझै क्षितिजमा घाम छ, अँध्यारो छर्न नदेऊ, अधुरै छन् मेरा सपना, साँझ अहिले नपारिदेऊ। म आफैँ खसुँला कुनै दिन, समयलाई…

ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा पुनः राष्ट्रपतिमा निर्वाचित भएका छन्। आइतबार सम्पन्न दोस्रो चरणको मतदानमा उनले पूर्वराष्ट्रपति…

इरानी सेनाले दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा अमेरिकी ‘लुकास’ (LUCAS) ड्रोन खसालेको दाबी गरेको छ। इरानी सरकारी समाचार एजेन्सीहरू…

प्रतिकृयाहरू
...