Sunday 1st March 2026

गायक अमृत खातीको तिज कोसेली “केराको पात”सार्वजनिक (भिडियो सहित)


तितोपाटी- हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजको अबसरमा गायक अमृत खाती, र गायीका स्मृति गौतमको स्वरमा रहेको “केराको पात” नयाँ तीज गीत युट्युब द्वारा सार्वजनिक गरिएको छ ।

उक्त तिज गीत ‘केराको पात’ शुक्रबारबाट गोरखा चौतारी म्युजिकद्वारा युट्युवमा ल्याइएको हो ।गितमा स्वर अमृत खाति र शिरिष देवकोटा तथा स्मृति गौतम र प्रिया भण्डारीको रहेको छ । गुरुमा फिल्म प्रा लिद्वारा बजारमा ल्याइएको उक्त तिज सांगितिक कोसेली निकै मनोरञ्जनात्मक र संस्कृति झल्काउने खालको रहेको छ भने तीज गितको भिडियोमा गायक-अमृत,गायिका-स्मृति,र शिरिष, प्रिय, लगायतले अभिनय गरेका छन्


सम्बन्धित शीर्षकहरु

Donald Trumpले इरानका सर्वोच्च नेता Ali Khamenei मारिएको दाबी गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश जारी गर्दै ट्रम्पले खामेनीको मृत्यु…

गत वर्षको जूनमा इजरायलको नेतृत्वमा इरानविरुद्ध भएको १२ दिने युद्ध मध्यपूर्वीय सुरक्षा र शक्ति सन्तुलनको इतिहासमा एउटा महत्वपूर्ण मोड थियो।…

पासपोर्टहरू कस्का थिए ? काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली जाँदै गरेको अवस्थामा ४८ थान राहदानी (पासपोर्ट) बोकेर पक्राउ परेकी…

प्रतिकृयाहरू
...