Tuesday 13th January 2026

गायिका शितल शर्माको तीज गीत ‘चौतारी’ सार्वजनिक (भिडियो सहित)


तितोपाटी- चर्चित लोक तथा दोहोरी गायिका एवम् सञ्चारकर्मी शितल शर्माले तीज गीत सार्वजनिक गरेकी छन् । नेपाली हिन्दु नारीहरुको महान चाड तीजलाई लक्षित गरि गीत सार्वजनिक गरिएको हो । धेरैजसो गीतको बजारमा ब्यापक चर्चा पनि छ ।

गीतमा प्रयोग गरिएको मौलिकपना र भावले गीतलाई अझ जीवन्त बनाएको छ । पछिल्लो समय समाजमा पारिवारिक कलहले विकृत बन्दै गइरहेका बेला शर्माले चौतारी तीज गीत मार्फत पारिवारिक प्रेमलाई मिठास रुपमा प्रस्तुत गरी समाजलाई सकारात्मक सन्देश दिने चेष्टा गरेकी छन् । खुमन अधिकारीको लय बैकुण्ठ महतको शब्द रहेको गीतमा शीतल शर्माले स्वर भरेकी छन् ।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...