Tuesday 13th January 2026

गायिका डोल्मा मगरको तिज गित‘मकै हरियो’ सार्वजनिक(भिडियोसहित)


तितोपाटी-गायिका डोल्मा लामिछाने मगरको तिज गीत ‘मकै हरियो’ को भिडियो सार्वजनिक भएको छ । दुर्गाबहादुर बिकको शब्द तथा वसन्तराज बिकको संगीत रहेको उक्त गीतमा गायिका लामिछाने र वसन्तराजकै संयुक्त आवाज रहेको छ । त्यस्तै केशव बडुले संगीत संयोजन गरेको उक्त गीत शंकरा स्टुडियोमा रेकर्ड गरिएको हो ।

निर्देशक प्रकाश भट्टद्वारा निर्देशन गरिएको उक्त भिडियोलाइ राजेश घिमिरेले छायांकन्न गरेका हुन् भने बिष्णु शर्माले सम्पादन गरेका छन् । सोही भिडियोमा गायक तथा मोडल पिएन सापकोटा र गायिका डोल्मा लामिछानेकै अभिनय रहेको छ । उक्त भिडियोलाई गायिका सम्झना लामिछाने मगरको युट्युब च्यानल सम्झना डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...