तीतोपाटी- नेपाल कुवेत सरोकार समाजको दोस्रो ऐतिहासिक अधिवेशन शुक्रबार राम तामाङ लाई अध्यक्षमा निर्बिरोध चयन गर्दै सम्पन्न भएको छ । कुवेतको जिलिब स्थित पपिन्स हलमा एक कार्यक्रमको आयोजना गरी समाजको दोस्रो अधिवेशन सम्पन्न भएको हो ।
नेपाल कुवेत सरोकार समाजको कार्यवाहाक अध्यक्ष राम तामाङको सभापतित्वमा सम्पन्न अधिवेशन समारोहमा नेपाली राजदुतावास कुवेतका दितिय सचिब ज्ञान बहादुर मगरको प्रमुख आतिथ्यता रहेको थियो भने एनआरएनए/ राष्ट्रिय समन्वय परिषद कुवेतकी कार्यवाहक अध्यक्ष सुमित्रा पौडेलको बिशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेपाल कुवेत सरोकार समाजका संम्रक्षक टीकाराम आचार्य , आदीवासी जनजाति महासंघ कुवेतका अध्यक्ष अमृत तामाङ, कुवेत नेपाल डटकमका प्रधान सम्पादक जय आले मगर , बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, पत्रकारहरु बुद्दिजिबी , समाजसेवी कुवेतबासी नेपालीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रम सभापती , प्रमुख अतिथी ,बिशेष अतिथी ,अतिथीहरुको सामुहिक रुममा दिप प्रज्जलन गरी कार्यक्रमको उद्घघाटन गरीयको थियो । कार्यक्रम संयोजक होम बहादुर पाख्रिनले उपस्थित अतिथि हरुलाई मन्तब्य बाट स्वागत गरेका थिए भने सुरेस ग्वाया तामांगले कार्यक्रम संचालन गरेका थिए ।
समाजका संम्रक्षक टीकाराम आचार्य , आदीवासी जनजाति महासंघ कुवेतका अध्यक्ष अमृत तामाङ, कुवेत नेपाल डटकमका प्रधान सम्पादक जय आले मगर , एनआरएनए/ राष्ट्रिय समन्वय परिषद कुवेतकी कार्यवाहक अध्यक्ष सुमित्रा पौडेल , नेपाली राजदुतावास कुवेतका दितिय सचिन ज्ञान बहादुर मगर , शुभकामना मन्तब्य राखेका थिए । स्थानिय कलाकारहरुको गायन तथा नृत्य प्रस्तुतिले उपस्थित अतिथि हरुलाई भरिपूर्ण मनोरंजन प्रदान गरेको थियो ।
नव गठित कार्यसमिति: अध्यक्ष – राम तामाङ ,बरिष्ठ उपाध्यक्ष – दिनेश उप्रेती, दितिय उपाध्यक्ष – प्रेम तामांग , सुर्य लामा , महासचिव – दामोदर बराल, सचिव -दल बहादुर बस्नेत ,सहसचिव –सोम लामा, कोषाध्यक्ष – मिलन गुरुङ
सहकोषाध्यक्ष – धर्म तामांग, सदस्यहरू – डेनी तामाङ , सबिन लामा, होम बहादुर थापा,दीपक बिश्वकर्मा, बिरू बुढामगर , बिन्दु थारू, सुकमान थाङ, मनोहरी श्रेष्ठ , टीकाराम लिम्बु , रबि कुमार गुप्ता, प्रकास मगर, पदमराज मोक्तान ,
बूदि हरीजन, सत्रूधन मुखिया , कृष्ण सुनार , तिलक कुसारी , दिपक खड्का, पबन कुमार महत, सुरज राज, यमडी नासीर, जितेन ग्याबा, दिलिप भण्डारी, शेर बहादुर मोक्तान, राम बल, राम बहादुर माझी, निमा तामाङ, सागर पंगेनी, कृष्ण सुनुवार , राजिब चौधरी, डम्बर मगर , नारायण बहादुर क्षेत्री, डम्बर साउद , प्रकास राई, केसब मगर, बिकास लामा, बालसिङ मगर , मान बहादुर घिमिरे , सन्जु चौधरी , हेमराज तामाङ , सुक बहादुर लामा , सुदर्शन तामाङ ,
सदस्यहरु:
संरक्षक : बरिष्ट संरक्षक – टीकाराम आचार्य , संरक्षकहरुमा – जिमी मगर , दिनेश चौधरी , उमेश राई ,
सल्लाहकार समिती : बरिष्ट सल्लाहकार :- उत्तम थापा, सल्लाहकार :- भीमसेन थापा, दिप गरूङ , आसिस लिम्बु , राम लामा , मोहनदत्त , राम कार्की , राजन चौधरी , तारा मगर , खेम परीयार, सन्त लम्साल , उमेश पुडासैनी , सन्तोश मन्डल, गणेश बस्नेत , रोशन थापा,
साभार- नेपाल द्रुस्टी