Sunday 25th May 2025

परोपकार समाज कुवेतको अधिवेशन अगष्ट ८ मा


नेपाल परोपकार समाज कुवेतले आगामी अगष्ट ८ तारिख २०२५ मा आफ्नो चौथो अधिवेशन तथा पाँचौं साधारण सभा आयोजना गर्ने भएको छ।
संस्थाले उक्त मितिमा अन्य संघसंस्थाका कार्यक्रमहरू नजुधोस् भन्ने उद्देश्यका साथ पूर्वजानकारी स्वरूप यसबारे सूचित गर्दै सबैको सहकार्यको अपेक्षा गरेको छ।
नेपाल परोपकार समाज कुवेतको स्थापना सन् २०२० मा धिरेन्द्र राज सुवेदीको अध्यक्षतामा आप्रवासी श्रमिकहरूको सहयोग र सेवाका लागि गरिएको हो। संस्थाले स्थापना देखिनै सामाजिक सेवामा सक्रिय भूमिका निभाउँदै आएको छ। नेपाल परोपकार समाजले धेरै पिडित नेपाली कामदारहरूको उद्धार गरी स्वदेश फिर्ता गराउन महत्वपूर्ण योगदान पुर्‍याएको छ।
संस्थाले आगामी अधिवेशन सफल र सर्वसमावेशी बनाउन सबैको सहयोग र उपस्थितिको अपेक्षा गरेको छ।


सम्बन्धित शीर्षकहरु

नेपाल परोपकार समाज कुवेतले आगामी अगष्ट ८ तारिख २०२५ मा आफ्नो चौथो अधिवेशन तथा पाँचौं साधारण सभा आयोजना गर्ने भएको…

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले “कठपुतली” पीएमएल-एन सरकारसँग वार्ता गर्नु व्यर्थ भएको बताएका छन् र आफू सैन्य प्रतिष्ठानसँग वार्ता गर्न…

चिनियाँ वैज्ञानिकहरूले अन्तरिक्षमा नयाँ ब्याक्टेरिया पत्ता लगाएका छन्। वैज्ञानिकहरूले तियाङगोङ अन्तरिक्ष स्टेशनमा ब्याक्टेरियाको यो नयाँ प्रजाति पत्ता लगाएका छन्। इन्टरनेशनल…

प्रतिकृयाहरू
...