Friday 11th July 2025

टी- २० विश्वकप छनोटका लागि टीम घोषणा, सन्दीप पनि टीममा फर्किए


काठमाडौंमा यहि कार्तिक १३ गतेदेखि हुने आइसिसी टी-२० विश्वकपको एसिया क्षेत्रको छनोटमा खेल्ने नेपाली टिमको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।

टोलीमा नेपालका स्पिनर सन्दीप लामिछाने पनि परेका छन् । सन्दीपले परिवारलाई समय दिने भन्दै त्रिकोणात्मक टी-२० सिरिज खेलेका थिएनन् । नेपालले अन्य खेलाडी भने परिवर्तन गरेको छैन् ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाले इजरायलमा फराकिलो सैन्य निर्माण पहलको निरीक्षण गरिरहेको छ, जसको मूल्य १.५ अर्ब डलरभन्दा बढी छ र यो परियोजना पूर्ण…

कुवेत, अगस्ट १५ – विश्वभरि आदिवासी समुदायहरूको पहिचान, अधिकार र संस्कृतिको संरक्षण र प्रवर्द्धनको उद्देश्यले मनाइने ३१ औं विश्व आदिवासी…

तितोपाटी-अखिल नेपाल फुटबल संघ (एन्फा) र महिला फुटबल टिमका प्रमुख प्रशिक्षक प्याट्रिक डे वाइल्डबीच बिबाद झन् बढेको छ । एन्फाले…

प्रतिकृयाहरू
...