Saturday 4th April 2026

गुणनिधि घिमिरेका कुम्भ संक्रान्ति विशेष पञ्चाङ्ग


पञ्चाङ्ग

समाजलाई संस्कारित परम्परामा ढाल्न पाए हुन्थ्यो
सबै बेथिति र कुसंस्कारहरूलाई फाल्न पाए हुन्थ्यो
अन्धविश्वास र कुरितिहरूलाई फाल्दै समाजलाई
रुढिवादी कुरा छोडेर पूर्ण नितिमा गाल्न पाए हुन्थ्यो
पूर्खाले देखाएका सत्य मार्गहरूमा हाल्न पाए हुन्थ्यो ॥


देशमा बिधिको शासन चलाउने कदम चाल्न पाए हुन्थ्यो
भत्केका र बिग्रेका पौराणिक सम्पदाहरू टाल्न पाए हुन्थ्यो
देशमा प्रजातन्त्रको समुचित उपयोग नभएको देख्दा
जातजाति ठुलोसानोको नचाहिँदो विभेद फाल्न पाए हुन्थ्यो
हामीले यस्तै सुकर्महरूमा आफ्नो समय हाल्न पाए हुन्थ्यो

गुणनिधि घिमिरे
सूर्यविनायक, भक्तपुर
— २०७९/११/०१


सम्बन्धित शीर्षकहरु

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

प्रतिकृयाहरू
...