Thursday 22nd January 2026

मणिपुरले मनायो सद्भावना दिवस


डा. हरिमोहन पोख्रैल, कोहिमा /भारतका पूर्व प्रधानमन्त्री स्वर्गीय राजीव गान्धीको जन्मजयन्तीको अवसरमा मणिपुर राज्य सरकारले आज सद्भावना दिवसको रूपमा मनाएको छ ।

मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार राज्यका मुख्यमन्त्री एन बिरेनले पूर्व प्रधानमन्त्री राजीव गान्धी द्वारा राजनीतिक र वैज्ञानिक स्तरमा गरेको योगदान बारे विस्तारमा बताए ।
एउटा सानो समारोहमा उनले भने कि राजीव गान्धीको योगदानलाई देशले कदापि भुल्न सक्दैन ।

यसै अवसरमा राज्यका सिविल तथा सरकारी निकायका अधिकारीहरूले शपथ ग्रहण गरे जसलाई गान्धीले आफ्नो जीवन र जगतबारे सामान्य मान्छेलाई एउटा राहत देखाउने प्रयास गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...