Monday 12th October 2026

लघुकथा: वसुधैव कुटुम्बकम


डा. हरिमोहन पोखरेल
कोहिमा नागालैंड भारत

उसले निकै गंभीर हुदै भन्यो —‘डार्लिंग –!!बाहुनहरूको चाहिं चित्त बुझाउन साह्रै साह्रो पर्छ ल । उनीहरू आफैलाई विद्वान र पंडितजीको उपनाम दिदै हिडछन तर चित्त भने झींगाको टाउको जतिको पनि हुदैन मतलब सानो हुन्छ । त्यसैले तिमीले ख्याल गर्नु ल ।’
उसको कुरा सुनेर उसले मुसुक्क हाँस्दै भनी –‘डार्लिंग –!!तिमी पनि त त्यही बोटको फल हो तर तिमीमा रत्तिभर सानो सोच नभेटदा छक्क पर्छु म –।’
उसको कुरा सुनेर उसले मुसुक्क हाँस्दै फेरि थप्यो —‘वसुधैव कुटुम्बकम ‘मेरो सोच र लक्ष्य भने सानो चित्तले संभव छैन ।’
उनीहरुको कुरा सुनेर छोराछोरी छक्क परे ।


सम्बन्धित शीर्षकहरु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ। मतगणनाको अन्तिम परिणामअनुसार उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी…

१२ अक्टोबर २०२६ | अन्तर्राष्ट्रिय समाचार , साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार भएको भनिएको हुथी आक्रमणमा…

बुढीगण्डकी बाढी प्रभावितको उद्धारमा तीनै सुरक्षा निकाय परिचालन, चार हेलिकोप्टर तयारी अवस्थामा गोरखा जिल्लाको बुढीगण्डकी नदीमा आएको बाढीमा परेका व्यक्तिहरूको…

प्रतिकृयाहरू
...