Tuesday 13th October 2026

गुणनिधि घिमिरेको पञ्चाङ्ग


पञ्चाङ्ग
—————————-
किन हुन्छ हत्या हिंसा किन हुन्छ यहाँ दुराचार सधैं
केलाई गर्छौ राजनिति केलाई गर्छौ अत्याचार सधैं
आखिर मरेर जानु छ सधैं जिउँदो त रहन्न कोही
विद्वान सबैले भन्छन् नगर यसरी भ्रष्टाचार सधैं
मरी लानु के छ साथी सबै सँग गरौँ सदाचार ‌सधैँ ।
—————————–
गुणनिधि घिमिरे पाँचथर मोरङ हाल अमेरिका


सम्बन्धित शीर्षकहरु

नेपालमा गत भदाै १० गते भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको सहयोगका लागि गैरआवासीय…

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाइदिने नाममा ठगी गरिएको प्रकरणको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ।…

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

प्रतिकृयाहरू
...