अथकका दश त्रिशूलहरू
( सूत्र : २-३-२/३-२-३ )
मच्यो
बेसरी
थच्यो
जम्यो
जिन्दगी
रम्यो
मन्त्र
सयन्त्र
तन्त्र
पात्र
मलामी
मात्र
छप्की
आइछ
लप्की
*
देखायौ
रारा
टेकायौ
मायामा
तिम्रो
छायामा
रसिलो
सारै
कसिलो
तरेली
भिज्यो
परेली
फसायो
आँसु
खसायो
-पुष्कर अथक रेग्मी “पाल्पा”