Wednesday 14th October 2026

शोभा आचार्य गौतमको बाल कवितामा षड्ऋतु


षड्ऋतु
बालकविता
आहा चरा

कति राम्रा चरा
हेरि रहू जस्ता
चिचि चुचु गर्दै
आफ्नै भाषा बोल्ने
एक अर्को सङ्गै
उडि कतै जाने।

रुखमा बसेर
माया पिर्ती गास्ने
चिर वीर गर्दै
एक अर्को हास्ने
एक उडि जादा
अर्को पछि लाग्ने।

कति मिलि बस्ने
चाहारा खोजेर
सङ्गै बाडि खाने
घाँस खोजि ल्याई
मिलि गुड बुन्ने
साझ तेहि बस्ने ।

आकासमा उडि
माथि माथि जाने
घुमिफिरि गर्दै
रमाइलो गर्ने
जब साझ पर्छ
आफ्नै गुड फिर्ने।

चर्को घाम भए
रुखमा ती बस्ने
चिचि चुचु गर्दै
घुमि फिरि गरि
चाहारा खाज्दै ती
डाडा काडा घुम्ने ।

साझ परे पछि
गुड फर्कि जाने
के के भयो भनी
आफ्नै भाषा बोल्ने
सङ्गै मिलि बस्ने
बाडि चुडि खाने।

शोभा आचार्य गौतम
काठमाडौँ।


सम्बन्धित शीर्षकहरु

सर्वोच्च अदालतले वैयक्तिक स्वतन्त्रता, बन्दी प्रत्यक्षीकरण र अनुसन्धानका क्रममा हुने थुनाको म्याद थपसम्बन्धी महत्वपूर्ण व्याख्या गरेको छ। अदालतले अनुसन्धानका लागि…

भारत भ्रमणमा रहेका नेपालका गृहमन्त्री सुदन गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपाल र भारतबीचका…

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

प्रतिकृयाहरू
...