Thursday 25th December 2025

बदर अल समा मेडिकल सेन्टरद्वारा स्वास्थ्य कार्ड वितरण


तितोपाटी- बदर अल समा मेडिकल सेन्टर फरवानीयाले आफ्नो विशेषाधिकार स्वास्थ्य कार्ड (INFOK) कुवेत एसोसिएशनलाई वितरण गरेको छ।

गत २३ सेप्टेम्बरको दिन कुवेतको फरवानीयास्थित अल समा मेडिकल सेन्टरमा आयोजित एक कार्यक्रममा, (शाखा प्रबन्धक) अब्दुल रजाकको उपस्थितिमा (INFOK ) समितिका सदस्यहरुलाई एक एक बदर स्वास्थ्य कार्ड प्रदान गरिएको थियो। उक्त कार्ड लिए बापत जो कोहीलाई पनी डाक्टर परामर्श, एक्सरे, प्रयोगशाला र फार्मेसी ल, सहित सबै विभागहरुमा विभिन्न छुटका साथ स्वास्थ्य लाभ उठाउन सकिने छ।

कार्यक्रम अब्दुल रजाक (शाखा प्रबन्धक, जीजु (लेखाकार), अनस (व्यापार विकास समन्वयक) तथा अल समा मेडिकल केन्द्र र (INFOK ) समितिका सदस्यहरुको उपस्थिति उक्त आयोजित भएको थियो।

कार्यक्रममा उपस्थित भएर स्वास्थ्य कार्ड लिनुहुने सम्पूर्णलाई लाभ उठाउन अनुरोध गर्दै, बदर अल समा मेडिकल सेन्टर परिवारले धन्यवाद दिएको थियो।


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केटले कुवेतमा खेलौना महोत्सव २०२५ सम्पन्न गर्यो । लुलु हाइपरमार्केटले कुवेतभरिका परिवारहरूलाई भव्य शैलीमा उत्सवको मौसम मनाउने अवसर प्रदान…

गत वर्ष, इजरायलसँगको युद्धको परिणामस्वरूप आकार घटाइएका कारण तेहरानले आफ्नो सेना पुनर्स्थापना प्रदान गर्न हिज्बुल्लाहलाई सयौं मिलियन डलर स्थानान्तरण गरेको…

गीतकार जावेद अख्तर र मौलाना मुफ्ती शमील नदवी बीचको युट्युब च्यानलमा भएको बहसले सामाजिक सञ्जालमा व्यापक छलफल सिर्जना गरिरहेको छ।…

प्रतिकृयाहरू
...