Wednesday 21st January 2026

बाल षड्ऋतु -देवेन्द्रराज शाक्य


बाल षडऋतु

####

अ आ इ ई लेख
क ख ग घ पढ़
ए बी सी डी भन
एक दुई गन

हेर नानी बाबु
उज्यालो भयो है
उठने बेला भो
खाजा खान आऊ
हात मुख धो उ
अब स्कूल जाऊ

आऊ बाबु आऊ
कलम समाई
का का कि की लेख
बाल गीत गाइ
रमाइलो गरी
साथीसँग नाच

-देवेन्द्रराज शाक्य, बुटवल ।


सम्बन्धित शीर्षकहरु

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

प्रतिकृयाहरू
...