Friday 3rd April 2026

पुष्पा नेपाल (सुवेदी)को एक डाली कोपिला



आखिरी मर्नु छ
घमण्ड धेरै नगर भयो
फुलेर झर्नु छ

हाँसे झै गर्नु छ
लिएर पिर मनमा सँधै
उज्यालो छर्नु छ

विश्वास भर्नु छ
रुदैछ देश कसरी हाँसु
संकट हर्नु छ

समुन्द्र तर्नु छ
भुलेर गाउँ घरको माया
पीडामा पर्नु छ

हितमा सर्नु छ
भरोसा छैन के हुन्छ भोली
संसार चर्नु छ

पुष्पा नेपाल(सुवेदी)
इलाम


सम्बन्धित शीर्षकहरु

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

प्रतिकृयाहरू
...