Saturday 4th April 2026

टहल आचार्यका दुइ मुक्तक


कोरोना नै भाईरल र मुख्य न्युज भैरहेछ ।
यसैभित्र मानिसको जीवन फ्युज भैरहेछ ।
कालो बजार दुई नम्बरी भ्रष्टाचार गरि गरि,
कमाउन यसैको पो राम्रो युज भैरहेछ ।

बिरालोलाई घण्टी बाँध्ने कुरा सँधै सोच्नेहरु ।
धेरै रैछन् अझै पनि राजगद्दी रोज्नेहरु ।
कमाउने माथि पुग्ने ठाउँ भेटे भने यहाँ ,
आफ्नै छोराछोरी ज्वाइँ श्रीमती खोज्नेहरु ।
***

टहल आचार्य
कालिञ्चोक ८ सुनखानी दोलखा
बागमती प्रदेश
०७८ ज्येष्ठ १४


सम्बन्धित शीर्षकहरु

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

प्रतिकृयाहरू
...