Wednesday 8th April 2026

सञ्चारकर्मी राजन नेपालको पहलमा बन्दै गरेको स्वास्थ्यचौकीको ढलान कार्य सम्पन्न


तितोपाटीसञ्चारकर्मी राजन नेपाल को पहलमा बन्दै गरेको कुन्चिप्वाकल स्वास्थ्यचौकी तीन महिनामानै ढलान कार्य सकिए संगै अबको डेढ महिनामा उक्त स्वास्थ्यचौकी हस्तान्तरण गरीने नेपालले बताएका छन। 

शिलान्यास कार्यक्रममा, नगर प्रमुख रामेश्वर बोहरा ,चर्चित सन्चारकर्मी रबि लामिछाने नागरिक समुहका अध्यक्ष निगम हुमागाँई बाट सुरूवात भएको उक्त अभियान, ज्ञानेन्द्र शाही पुर्ब प्रहरी महानिर्देशक सर्बेन्द्र खनाल , कुलमा घिशिङ ,हेमराज थापा, ज्वालासंग्रोला लगायतले अभियानमा प्रत्यक्ष उपस्तिथ भएर साथ दिएका थिए।

त्यस्तै अबको डेड महिनामा नगरपालिका लाई हस्तान्तरण गर्ने नेपालले बताउदै यस अघी उनको पहलमा माईला श्रेष्ठको घर पनिबनाइएको थियो त्यस्तै बाढी पिडितहरुलाई विभिन्न सहयोगी मनहरुले गरेको सहयोगमा मल्हम लगाउने माध्यम पनि भएका बनेका छन बुलन्द आवाजमा लामो समयदेखी आवाज बुलन्द गर्दै आएका नेपाल सदैव सेवामा तल्लीन रहने बताउदै सहयोगी सम्पूर्णलाई आभारव्यक्त गरेका छन।


सम्बन्धित शीर्षकहरु

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

कुवेतको विद्युत, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले अप्रिल ५ देखि ११, २०२६ सम्म देशका विभिन्न क्षेत्रमा प्रत्येक दिन ४ घण्टाको…

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

प्रतिकृयाहरू
...