Sunday 12th April 2026

भारतीय कप्तान विराट कोहोली दशककै सर्वश्रेष्ठ खेलाडी


भारतीय क्रिकेट टिमका कप्तान विराट कोहोलीलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले दशककै सर्वश्रेष्ठ खेलाडीको रूपमा चयन गरेको छ । यही क्रममा उनलाई आइसिसीले सर्वश्रेष्ठ खेलाडीका रूपमा सर गारफिल्ड सोबर अवार्डबाट पनि सम्मान गरेको छ ।

विराटले सन् २०११ देखि हालसम्म बनाएको रनको आधारमा आइसिसीले सम्मान गरेको हो ।

विराटले एक दशकमा बनाएका रेकर्डहरू
सबैभन्दा धेरै रन (२० हजार तीन सय ९६)
सबैभन्दा धेरै शतक (६६)
सबैभन्दा धेरै अर्धशतक (९४)
सन् २०११ को विश्वकप विजेता खेलाडी
सन् २०१३ को च्याम्पियन ट्रफी विजेता
सन् २०१८ को अस्ट्रेलियामा सम्पन्न सिरिज जित्ने पहिलो भारतीय कप्तान

-नयाँपत्रिका दैनिकबाट


सम्बन्धित शीर्षकहरु

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतले नेपाली नयाँ वर्ष २०८३ को भित्तेपात्रो सार्वजनिक गरेको छ । विगत १६ वर्षदेखि हरेक…

डिआइजी (DIG) र प्रमुख जिल्ला अधिकारी (CDO) को बरियतासम्बन्धी बहस अहिले केवल पदको सम्मानको विषय मात्र रहेन, यो राज्य संयन्त्रको…

प्रतिकृयाहरू
...