Monday 26th October 2026

जर्मन क्लब बायर्न छैटाैं पटक युरोपियन लिग च्याम्पियन्स बन्यो


तितोपाटी – जर्मन क्लब बायर्नले यस पटकको युरोपियन लिग च्याम्पियन्स पनि जितेको छ । अाइतबार राती भएको फाइनल खेलमा पेरिस सेन्ट जर्मन (पिएसजी)लाइ १-० ले हराउँदै बायर्नले उपाधि चुमेको हो । यो सँगै बायर्नले छैटाैं पटक च्याम्पियन्स लिग जितेको हो ।

बायर्नका लागि एक मात्र निर्णायक गोल गर्ने खेलाडी थिए, किंग्सली कोमन । कारोना भाइरस संक्रमणको महामारीबीच बायर्नले जर्मन बुन्डेसलिगा, जर्मन कप र युरोपेली च्याम्पियन पनि भएको छ ।

बायर्नेले सन १०१३ देखि च्याम्पियन्स लिग जितेको थिएन ।

क्लब स्थापनाको ५० वर्षमा पीएसजी च्याम्पियन्स लिगमा पहिलो पटक फाइनलमा पुग्यो तर च्याम्पियन्स बन्न सकेन ।


सम्बन्धित शीर्षकहरु

अझै क्षितिजमा घाम छ, अँध्यारो छर्न नदेऊ, अधुरै छन् मेरा सपना, साँझ अहिले नपारिदेऊ। म आफैँ खसुँला कुनै दिन, समयलाई…

ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा पुनः राष्ट्रपतिमा निर्वाचित भएका छन्। आइतबार सम्पन्न दोस्रो चरणको मतदानमा उनले पूर्वराष्ट्रपति…

इरानी सेनाले दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा अमेरिकी ‘लुकास’ (LUCAS) ड्रोन खसालेको दाबी गरेको छ। इरानी सरकारी समाचार एजेन्सीहरू…

प्रतिकृयाहरू
...