Thursday 2nd April 2026

सानुको यादमा ……


कोरोनाले दुख दियो घर भित्र राख्यो
चिन्ता बढ्यो जिन्दगीको मनभित्र पाक्यो

छट्पटिदै कोठा भित्र मन जलिराछ
भित्र भित्रै आत्तियर मुटु बलिराछ

केही छैन समाधान बस्छु घरभित्र
खोली हेर्छु तड्पियर उन्कै मानचित्र

भेट हुने होकि होइन थोरै आशा मात्र
भित्र भित्रै जलिसक्यो बच्यो सास मात्र

आखा भित्र सानू तिमी मधुरो छ बोली
कल्पना मै बितिराछ प्रीय आजभोलि ।।

छबि राम सुनार (निर्दोष)
डेढगाउले भान्जा, नवलपुर
हाल, कुवेत


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...