Thursday 2nd April 2026

नेपाली काङ्ग्रेसले बिदेशमा अलपत्र नेपालीको तथ्यांक संकलनको लागि रेस्क्यू नेपाली एप र वेबसाईट सार्वजनिक


तितोपाटी – नेपाली कांग्रेस पार्टी तथा पार्टीको सुचना तथा सञ्चार नेटवर्कले बिदेशमा कोरोना भाइरसबाट रोजगार गुमाएर अलपत्र परेर स्वदेश फर्किन चाहने नेपालीको तथ्यांक संकलन गर्नको लागी रेस्क्यू नेपाली एप र वेबसाईट सार्वजनिक गरेको छ ।

कोरोना भाइरस भयावहका कारण विश्वभरबाट स्वदेश फर्कन चाहने, विदेशमा रोजगारी गुमाएका, राहत तथा उद्धारमा खटेका नेपालीहरुको तथ्याङ्क संकलन गरि नेपाल सरकारलाई दवाब र रचनात्मक सहयोगको अभियान शुरु गर्न लागेको जनसम्पर्क समिति कुवेत सभापति राजेन्द्र बिरहीले तितोपाटीलाई बताएका छन ।

तलको लिंकमा आफनो डाटा भरि यो अभियानलाई सहयोग गर्न बिदेशमा कार्यरत सम्पूर्ण नेपालीलाई  आह्वान गरिएको छ ।

“संकटमा उद्दार मातृभूमिको कर्तव्य”

1,https://play.google.com/store/apps/details?id=com.awesomewalpaper

2,http://www.nepalicongress.org/rescuenepali


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...