Sunday 18th January 2026

तिहारको अवसरमा नेपाली राजदूतावास कुवेत २ दिन बन्द रहने


तितोपाटी – २०७६ सालको तिहार(शुभ दिपावली)को अवसरमा नेपाली राजदूतावास कुवेत दुइ दिन बन्द रहने भएको छ । नेपाली राजदूतावास कुवेतले अाज एक सुचना जारी गरि तिहारको लागि यहि कात्तिक १२ र १३ गते तदनुसार अक्टोबर २८ र २९ तारिक नेपाली दूतावास बन्द रहने जनाएको हो ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वलाई स्वीकार गर्ने निर्णय गरेको छ । सो…

प्रतिकृयाहरू
...