Monday 8th December 2025

कलंकीको गेष्ट हाउसमा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार


तितोपाटी- राजधानीको कलंकीस्थित पशुपति गेष्ट हाउसमा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको उजुरी प्रहरीमा परेको छ । ती किशोरीलाई फकाएर लगी बलात्कार गरेको पनि उजुरीमा उल्लेख छ ।

प्रहरीले सामुहिक बलात्कारमा संलग्न भएको आरोपमा धादिङको गजुरी १ का २३ वर्षीय रविन श्रेष्ठलाई पक्राउ गरेको छ । ती किशोरीलाई श्रेष्ठसहित धादिङकै ३० वर्षीय मदन थापा मगरले बलात्कार गरेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
साभार राजधानी दैनिक


सम्बन्धित शीर्षकहरु

कुवेत – “भाषा, संस्कार, संस्कृतिको संरक्षण, किरातीहरूको साझा अभियान” भन्ने मूल नाराका साथ कुवेतमा क्रियाशील तीन किराती संस्थाहरूले किरातीहरूको महान…

B Izzak द्वारा/ कुवेत: फिलिपिन्सका आप्रवासी कामदार विभागका सचिव हान्स लियो क्याकडाकले कुवेतमा प्रवासी कामदारहरूको लागि आश्रयस्थलको भ्रमण गरे र…

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार घोषणा गरे कि उनले गाजाको लागि अमेरिका द्वारा प्रायोजित युद्धविराम योजनाको दोस्रो चरण चाँडै सुरु…

प्रतिकृयाहरू
...