Sunday 7th December 2025

आगामी निर्वाचनपछि मलाई पनि पदमा बसिरहन मन छैनः प्रधानमन्त्री


तितोपाटी-प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल सरकार परिवर्तन नहुने बताएका छन् । सरकारको उदारतालाई कमजोरीको रुपमा नलिन उनले चेतावनी पनि दिए । आइतबार संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पद गुम्छ कि भनेर आफू नडराएको बताए ।

उनले भने, ‘मैले भनेको सुनेँ, प्रधानमन्त्री लगलग कामेर बसेको छ पद जाने भयो भनेर । मैले पद नगएको कोही देखेको छैन । कुनै न कुनै दिन जान्छ । आगामी निर्वाचनपछि मलाई पनि बस्न मन छैन ।’ सरकारको उदारतालाई कमजोरी नठान्न चेतावनी दिए ।


सम्बन्धित शीर्षकहरु

राष्ट्रपति अहमद अल-शाराले शनिबार चेतावनी दिए कि दक्षिणी सिरियामा असैन्यीकृत क्षेत्रको लागि इजरायलको मागले उनको देशलाई खतरामा पार्न सक्छ, किनकि…

भारत र रुसले शिखर सम्मेलन र द्विपक्षीय वार्ता गरेका छन्। प्रधानमन्त्री मोदी र राष्ट्रपति पुटिन बीचको संयुक्त वक्तव्य पनि जारी…

डोनेट्स्क ओब्लास्टको पोक्रोभ्स्क फ्रन्ट अहिले युक्रेन–रूस युद्धको सबैभन्दा तनावपूर्ण र निर्णायक क्षेत्र之一को रूपमा उभरिरहेको छ। पछिल्ला केही हप्तामा रूसी सेनाले…

प्रतिकृयाहरू
...