Thursday 2nd April 2026

लायन्स क्लब द्वारा समाजसेवी जुनु पुन मगर सम्मानित


तितोपाटी-लायन्स क्लब अफ काठमाण्डौं नयाँबजारको स्थापना दिवसको अवसरमा समाजसेवी जुनु पुन मगरलाई सम्मान गरेको छ ।

लायन्स डिस्टिक्ट ३२५ वि १ (एमडी ३२५) नेपालका गर्भनर लायन इन्दु लम्सालले उर्जा शिल नारी एवं समाजसेवी पुन मगरलाई सम्मान गर्नु भएको थियो ।लायन्स क्लबको नारी विशेष सम्मान अन्र्तगत समाजमा उत्कृष्ट काम गरेको हुनाले उहाँलाई लायन नारी विशेष सम्मान २०७६ द्धारा सम्मान गरिएको हो ।

सम्मानित हुने जुनु पुन मगर विभिन्न संघ संस्थामा आबद्ध भई विगत लामो समय देखि आमा बुबा नहुने बालबालिकाको शिक्षा, स्वास्थ्य र लापनपालनको क्षेत्रमा काम गर्दै आउनु भएको छ । कार्यक्रममा प्रमुख अतिथि लायन बाल कृष्ण बुर्लाकोटी, लायन क्लब काठमाण्डौं, नयाँ बजार गर्भनर उर्मिला थापा लगायतको उपस्थिति रहेको थियो ।


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...