Sunday 7th December 2025

रवि लामिछानेलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति


तितोपाटी- पत्रकार रवि लामिछानेलाई थप अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत चितवनले आत्महत्यामा दुरुत्साहन गरेको कसुरमा अनुसन्धानका लागि लामिछानेसहित अन्य दुई जनालाई हिरासतमा राख्न अनुमति दिएको हो । पत्रकार शालिग्राम पुडासैनी मृत्यु प्रकरणमा मुछिएका लामिछानेसहित युवराज कडेल र अस्मिता भनिने रुकु कार्कीलाई प्रहरीले नियन्त्रणमा लिई शुक्रवार चितवन जिल्ला अदालतमा पेश गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

राष्ट्रपति अहमद अल-शाराले शनिबार चेतावनी दिए कि दक्षिणी सिरियामा असैन्यीकृत क्षेत्रको लागि इजरायलको मागले उनको देशलाई खतरामा पार्न सक्छ, किनकि…

भारत र रुसले शिखर सम्मेलन र द्विपक्षीय वार्ता गरेका छन्। प्रधानमन्त्री मोदी र राष्ट्रपति पुटिन बीचको संयुक्त वक्तव्य पनि जारी…

डोनेट्स्क ओब्लास्टको पोक्रोभ्स्क फ्रन्ट अहिले युक्रेन–रूस युद्धको सबैभन्दा तनावपूर्ण र निर्णायक क्षेत्र之一को रूपमा उभरिरहेको छ। पछिल्ला केही हप्तामा रूसी सेनाले…

प्रतिकृयाहरू
...