Wednesday 28th January 2026

नागरिकता बारे गलत प्रचार:राजेन्द्र महतो


तितोपाटी-राजपाका सांसद राजेन्द्र महतोले नागरिकता खारेजीको विषयमा आफ्नो नाम जोडेर मानहानी गरिएको गुनासो गरेका छन् । प्रतिनिधि सभाको सोमवार बसेको बैठकमा सभामुखसँग समय लिएर महतोले भने– नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले राजेन्द्र महतो लगायत ८ जनाको नागरिकता बदर गरिएको भनेर समाचार आएको छ । त्यसलाई व्यापक रुपमा प्रचार–प्रसार भएको छ । त्यो कुन राजेन्द्र महतो हो ।

उनले सरकारले यस्तो संवेदनशील विषयमा निर्णय सार्वजनिक गर्दा नागरिकता खारेज भएका व्यक्तिको ठेगाना उल्लेख नगरेर गलत प्रचार गरएको आरोप लगाए ।


सम्बन्धित शीर्षकहरु

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

प्रतिकृयाहरू
...