Friday 6th February 2026

अर्घाखाँचीको दुई स्थानमा सकेट बम फेला


तितोपाटी – अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको दुई स्थानमा सकेट बम फेला परेको छ ।

मंगलबार विहान वडा नम्बर ५ को वडा कार्यालयमा राखिएको सकेट बम सन्धिखर्कको नेपाली सेनाको रामबाण गुल्मध्वारा डिस्पोज गरेका छन् ।

यसैबीच, वडा नम्बर ७ रातापोखरामा जेसिभी डोजरमा झुन्डिएको अबस्थामा सकेट बम फेला परेको छ । डिस्पोजको लाािग नेपाली सेना तैनाथ रहे पनि डोजरमा क्षति हुने भएकोले डिस्पोज हुन सकेको छैन ।


सम्बन्धित शीर्षकहरु

लोकतन्त्रमा म्याच फिक्सिङ : जनमतको हत्या, विश्वासको घाँटी थिचिँद लोकतन्त्र र खेल दुवै नियम, प्रतिस्पर्धा र विश्वासमा टिकेका प्रणाली हुन्।…

राजन रिमाल - चुनाव नजिकिँदै जाँदा नेताहरू फेरि गाउँ–गाउँ देखिन थालेका छन्। मञ्चमा नाचगान, फूलमाला, दण्डवत् र फोटो सेसनको भीड…

यात्री समाज कुवेतले प्रवासमा रहेर पनि मातृभूमिप्रतिको सामाजिक उत्तरदायित्व निर्वाह गर्दै नेपालमा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ। संस्थाको…

प्रतिकृयाहरू
...