Monday 30th March 2026

विप्लब नेकपाको प्रबास मोर्चा कुवेतको अध्यक्षमा बिकल्प


तितोपाटी – नेत्र बिक्रम चन्द ‘विप्लब’ नेतृत्व रहेको नेकपाको प्रबास शाखा नेपाली जनप्रगतिशिल मोर्चा कुवेत गठन भएको छ । प्रबास शाखा कुवेतको अध्यक्षमा बिकल्प मनोनित भएका छन ।

बिकल्पको अध्यक्षतामा २१ सदसीय समिति निर्माण भएको छ । उक्त समितीमा उपाध्यक्षहरु अमर, हरिस र करिश्मा मनोनित भएका छन् । त्यसैगरी महासचिवमा सुरेस, सचिव प्रशिक्षण, सहसचिव बिकाश, कोषाध्यक्ष ललित, सहकोषाध्यक्ष मनोज र महिला संयोजकमा लिला बिश्वकर्मा मनोनित भएका छन् ।

प्रवासा शाखा कुवेतको सदस्यहरुमा अलि विक, तेजकुमारी वलि, रतन गोराल, मन्दिरे विक, भद्दे विक, चन्द्र विक, पुर्ण बहादुर बिष्ट र दल सुनार रहेका छन् ।

उक्त समितिमा खड्क विश्वकर्मा, साइमन विक, जुद्द बिक, दुर्गा सुनार र दोनमाय लुम्ब्रे गरि पांच जना सल्लाहकारमा मनोनित भएका छन ।


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...