Sunday 9th November 2025

भारतमा टिकटक नचल्ने


तितोपाटी – भारतमा पछिल्लो समय युवाहरुबीच चर्चित बनेको टिकटक एपस्टोर र गुगल प्ले स्टोरबाट हटाइएको छ।

भारत सरकारको आग्रहमा यो एपलाई प्लेस्टोरबाट हटाइएको हो। यद्यपी, यो टिकटक माथिको प्रतिबन्ध भने होइन। पछिल्लो समय मद्रास उच्च अदालतले पोर्नोग्राफीलाई बढावा दिएको भन्दै यो एप माथि प्रतिबन्ध लगाउन आदेश दिएको थियो। उच्च अदालतको आदेश बदर गराउन टिकटकले भारतको सर्बोच्च अदालत सम्म पुगेको थियो। तर, सर्वोच्च अदालतले पनि उच्च अदालतकै निर्णयलाई सदर गरिदिएको थियो।

अदालतको आदेश बमोजिम भारत सरकारको आग्रहमा टिकटक हटाइएको हो।


सम्बन्धित शीर्षकहरु

इस्तानबुल: टर्किएले युद्धको अन्त्य गर्न वार्ता अन्तर्गत उत्तरी इराकमा लुकेका हजारौं कुर्दिस्तान वर्कर्स पार्टी (PKK) लडाकुहरू र नागरिकहरूलाई घर फर्कन…

कुवेत - माङसेबुङ सरोकार समाज कुवेतको आयोजनामा किराँत धर्मका महान गुरु समाज सुधारक तथा नेपालको १६ औं राष्ट्रिय विभूति फाल्गुनन्द…

कुवेतमा नेपाली कला र संस्कृतिलाई विदेशमा पनि जोगाउने उद्देश्यले काम गर्दै आएको निरेम समूहले आफ्नो वार्षिक सांगीतिक कार्यक्रम ‘Nirem Musical…

प्रतिकृयाहरू
...