Saturday 11th April 2026

झापामा ६५ वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा १९ वर्षे किशोर पक्राउ


तितोपाटी – झापामा ६५ वर्षीया वृद्धालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । झापा गाउँपालिका २ बस्ने १९ वर्षीय लक्ष्मण चौधरीलाई सोही ठाँउ बस्ने वृद्धालाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार रक्सी सेवन गरेर युवकले वृद्धाकै घरमा गएर बलात्कार गरेका हुन् । बलात्कारपछि युवकलाई मंगलबार राति इलाका प्रहरी कार्यालय कुमोरखोदले पक्राउ गरेको हो ।

पक्राउ परेका युवकलाई प्रहरी कार्यालय झापामा लगेर घटनाबारे थप अनुसन्धान भइरहेको छ ।


सम्बन्धित शीर्षकहरु

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतले नेपाली नयाँ वर्ष २०८३ को भित्तेपात्रो सार्वजनिक गरेको छ । विगत १६ वर्षदेखि हरेक…

डिआइजी (DIG) र प्रमुख जिल्ला अधिकारी (CDO) को बरियतासम्बन्धी बहस अहिले केवल पदको सम्मानको विषय मात्र रहेन, यो राज्य संयन्त्रको…

प्रतिकृयाहरू
...