Tuesday 31st March 2026

कबिता”समय”


कबिता”समय”

भूत,वर्तमान भविष्य हुदै बित्छ समय,
तिमी धनि,म गरिव भनि भेदभाव गर्दैन समय,
तिम्रो प्यारो ,मेरो प्यारो भनि रोकिदैन समय,
पहिला पहिला घामको उज्यालो देख्दा त्यहि लाग्दथ्यो समय,
आजभोलि महान कार्य गर्ने गर्छ समय।

बित्यो भने फर्किदैन निर्दयी छ समय,
हरेक कार्य पुरा हुदै गर्छ,तर साथ छोड्दै जान्छ समय,
पर्खिदैन कसैलाई नि परिस्थिति र समय,
असल मानिस बन्नलाई बिचार गरौ समय।

हिजो के भयो?आज के हुन्छ?भोलि के हुनेछ?भन्दैन समय,
हाम्रो स्वार्थ पुरा गर्न पर्खिदैन समय,
देख्दैन यसलाई कसैले पनि,तर नभैई नहुने समय,
हाम्रो हरेक गतिलाई डोर्‍याउछ समय।

सेकेन्ड,मिनेट,घण्टा भन्दा भन्दै बिति रह्न्छ समय,
पर्खि पर्खि भन्दा भन्दै कहिले पर्खिदैन समय,
हाम्रो स्वार्थ पुरा गर्न पर्खिदैन समय।

@जय नारायण माझी थारु-कुवेत


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...