Saturday 7th March 2026

तेह्रथुममा १४ वर्षीया किशोरी बलात्कार गर्ने ४७ वर्षको एक व्यक्ति पक्राउ


तितोपाटी – तेह्रथुममा किशोरी बलात्कारको आरोपमा त्यहाँ स्थित आठराई गाउँपालिका–३ ह्वाकुबाट एकजना पक्राउ परेका छन्।

स्थानीय १४ वर्षीया बालीकालाई ललाईफकाई जबरजस्ती गरेको आरोपमा ४७ वर्षीय राजेन्द्रकुमार डाँगी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक नारायण गौतमले जानकारी दिए।

डाँगीले बालिकाको घरमा कोही नभएको मौका छोपी बलात्कारको प्रयास गरेको भन्दै पीडितले प्रहरी समक्ष उजुरी दिएका थिए। पक्राउ परेका डाँगीलाई हिरासदमा राखेर जबरजस्ती करणी उद्योगमा मुद्दा चलाउन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...