Wednesday 7th October 2026

उदयपुरमा मुख नबोल्ने ४५ वर्षे लाटी महिलालार्इ २० वर्षे युवकले गरे बलात्कार


तितोपाटी – उदयपुरको त्रियुगा नगरपालिकाको साउनेमा बोल्न नसक्ने एक महिलालाई जवर्जस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी चन्द्रदेव राइका अनुसार सोही स्थानका २० वर्षे युवा किशोर नेपाली करणी गरेको आरोपमा पक्राउ परेका हुन् ।

अन्दाजी वर्ष ४५ की (रमुमाया) परिवर्तित नाम बोल्न नसक्नेलाई घर नजिकैको जङ्गलमा लगेर जर्वजस्ती करणी गरेको निवेदन परेपछि पक्राउ गरिएको प्रहरी प्रमुख राईले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको संख्या बढाउँदैमा उच्च शिक्षाको गुणस्तर सुधार नहुने बताएका छन्। उनका अनुसार एउटै प्रकृतिका पुरानै…

निरेम ग्रुपको आयोजनामा हुन लागेको ‘निरेम सांगीतिक उत्सव–चौथो संस्करण’ यसअघि घोषणा गरिएको मितिमा नभई अर्को मितिमा आयोजना हुने भएको छ।…

ब्रेकिङ : अमेरिकी अधिकारीसँग सम्पर्क गरेको आरोपमा इरानी विदेशमन्त्री अराघ्चीमाथि महाभियोग प्रस्ताव दर्ता तेहरान, ६ अक्टोबर २०२६। इरानी संसदमा विदेशमन्त्री…

प्रतिकृयाहरू
...