Wednesday 24th September 2025

उदयपुरमा मुख नबोल्ने ४५ वर्षे लाटी महिलालार्इ २० वर्षे युवकले गरे बलात्कार


तितोपाटी – उदयपुरको त्रियुगा नगरपालिकाको साउनेमा बोल्न नसक्ने एक महिलालाई जवर्जस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी चन्द्रदेव राइका अनुसार सोही स्थानका २० वर्षे युवा किशोर नेपाली करणी गरेको आरोपमा पक्राउ परेका हुन् ।

अन्दाजी वर्ष ४५ की (रमुमाया) परिवर्तित नाम बोल्न नसक्नेलाई घर नजिकैको जङ्गलमा लगेर जर्वजस्ती करणी गरेको निवेदन परेपछि पक्राउ गरिएको प्रहरी प्रमुख राईले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं: पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा रहेको नेपालको अन्तरिम सरकारले यस महिना भएको भ्रष्टाचार विरोधी प्रदर्शनका क्रममा भएको हिंसाको छानबिन…

नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि…

लेबनानी स्वास्थ्य मन्त्रालयले आइतबार दक्षिणी लेबनानमा इजरायली ड्रोन आक्रमणमा तीन बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु भएको जनाएको छ। राज्यद्वारा सञ्चालित…

प्रतिकृयाहरू
...