Wednesday 1st April 2026

बिश्वकर्मा समाज द्वारा दोश्रो साधारणसभा सम्पन्न, अध्यक्षमा हितकाजी बिश्वकर्मा


बसन्त थापा – बिश्वकर्मा समाज नेपाल कुवेतको दोश्रो साधारणसभा तथा बिश्वकर्मा पुजा र सम्मान कार्यक्रम कुवेतको जिलिब स्थित पपिन्स हलमा गत सेप्टेम्बर २१ तारिख शुक्रबारका दिन भव्यरूपमा सम्पन्न भएको छ । 

 कुवेतको जिलिब स्थित पपिन्स हलमा सम्पन्न कार्यक्रमको सुभारम्भ बिश्वकर्मा भागवानको पुजा बाट भएको थियो । बिधिवत रुपमा गरिएको पुजा समापन पछी औपचारिक कार्यक्रम कार्यवाहक जीवन कुमार बिश्वकर्मा सभापतित्वमा रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथी नेपाल हिन्दु महासङ्ग कुवेतका अध्यक्ष – टीकाराम आचार्य, रहेका थिए, भने कुवेतमा गठित बिभिन्न बैचारिक तथा सामाजिक सस्थाका प्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम भएको थियो भने नव निर्वाचित अध्यक्ष हितकाजी  बिश्वकर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

समाजका प्रथम उपाध्यक्ष कुमार बराईलीले सन्चालन गरेको  कार्यक्रममा स्वागत मन्तव्यमा भने हितकाजी रहेका थिए।

उक्त कार्यक्रममा उपस्थिति जनार्इ सम्पुर्ण निर्वाचित पदाधिकारीहरूलार्इ हार्दिक बधार्इ तथा शुभकामना दिनुहुने कुवेतका विभिन्न संघ सँस्थामा अावद्ध पदाधिकारी एवं प्रतिनिधि, समाजसेवी, वुद्धिजीवि, पत्रकार, कलाकार एवं उपस्थित सम्पुर्णमा नव निर्वाचित अध्यक्ष हितकाजी बिश्वकर्माले धन्यवाद दिँदै कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।

नव निर्वाचित कार्य समितिको नामावली यश प्रकार रहेको छः

संरक्षक सस्थापक शिब घमाल बिश्वकर्मा, संरक्षक सस्थापक जीवन बिश्वकर्मा
बरिस्ट सल्लाहकार -गम ब.बिश्वकर्मा, बरिस्ट सल्लाहकार-सन्तोष बिश्वकर्मा
सल्लाहकार – जानुकी दर्लामी बिश्वकर्मा, सल्लाहकार कृष्ण सुनार बिश्वकर्मा, सल्लाहकार भुमा बिश्वकर्मा, सल्लाहकार ओम प्रकास बिश्वकर्मा, सल्लाहकार सोम बिश्वकर्मा सल्लाहकार राजु गदाल बिश्वकर्मा, सल्लाहकार- राजकुमार बिश्वकर्मा

अध्यक्ष – हितकाजी बिश्वकर्मा
प्रथम उपाध्यक्ष-कुमार बिश्वकर्मा
दृतिय उपाध्यक्ष- मिरा बिश्वकर्मा
तृतीय -उपाध्यक्ष – बिक्रम बिश्वकर्मा
महासचिब् बालकुमार बिश्वकर्मा
सचिब् कृष्ण सुनार  बिश्वकर्मा
कोषाध्यक्क्ष अर्जुन बिश्वकर्मा
सह-कोषाध्यक्क्ष रिसिराम बिश्वकर्मा ,
पर्बक्ता जीवन कुमार बिश्वकर्मा  ।
महिला संयोजक-  संयोजक चन्द्रकला बिश्वकर्मा,उपसंयोजक माया बिश्वकर्मा उपसंयोजक- आसा बिश्वकर्मा

सदस्य- गम ब. बिश्वकर्मा ,राजु बिश्वकर्मा ,सबिता बिश्वकर्मा,सुक्मती बिश्वकर्मा,रुपा बिश्वकर्मा , जमुना बिश्वकर्मा, सिमा बिश्वकर्मा, लक्ष्मी बिश्वकर्मा, अनु बिश्वकर्मा , सान्ती बिश्वकर्मा ,सपना बिश्वकर्मा, झनक बिश्वकर्मा, छ्बिलाल बिश्वकर्मा, रामु बिश्वकर्मा, तारा  ब.बिश्वकर्मा, हिरा बिश्वकर्मा,ओम बिश्वकर्मा, राजु घमाल बिश्वकर्मा, अर्जुन घमाल बिश्वकर्मा, कृष्ण बिश्वकर्मा


सम्बन्धित शीर्षकहरु

सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक…

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

प्रतिकृयाहरू
...