गजल
Hari Krishna Neupane 7 years ago
गजल
लालाबाला छोडी प्रदेश आए मन बुझाउ कसरी
जिवनमा धेरै दुख कष्ट पाए मन बुझाउ कसरी ।
कसैको बिश्वास गरि आउदा यहाँ बल्ल होस भयो
बेचिएकि रहेछु ठक्कर खाए मन बुझाउ कसरी ।
मीठो सपना बोकि घर बाट भागेर आएकी थिए
फर्की जादा घरमा वचन लाए मन बुझाउ कसरी ।
समाज र परिवार बाट अपहेलित भएकी मान्छे म
दिनहुँ न्याय खोज्न दुनियाँ धाए मन बुझाउ कसरी ।।
सम्बन्धित शीर्षकहरु
भेनेजुएलाले आफ्नो तेल क्षेत्रमाथिको दशकौँ पुरानो राज्य नियन्त्रण हटाउने विधेयक पारित गर्नु केवल नीतिगत सुधार मात्र होइन, यो देशको आर्थिक,…
बेलायती प्रधानमन्त्री केयर स्टारमर र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीचको हालैको भेट केवल कूटनीतिक औपचारिकता मात्र होइन, तर परिवर्तनशील विश्वव्यापी…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई उसको आणविक कार्यक्रमबारे वार्ताका लागि समय सकिँदै गएको भन्दै कडा चेतावनी दिएका छन्। यो चेतावनी…
प्रतिकृयाहरू
...