Saturday 11th April 2026

मिरा गिरीको दिलैको कान्छु तिज गित सार्वजनिक (भिडियो सहित)


चर्चित लोक गायिका मिरा गिरीले “दिलैको कान्छु” बोलको तीज गीत बजारमा ल्याएकी छन् ।
गिरीले “दिलैको कान्छु” हालै बजारमा ल्याएकी हुन् । “दिलैको कान्छु” बोलको तीत गीतमा मिरा गिरी र सुमन परियारको स्वर रहेको छ भने सुमन परियारको लय रहेको छ ।
त्यसैगरी “दिलैको कान्छु” का शब्द टुरिष्ट जंग वि.क.को रहेको छ भने एरेन्ज विनोद बाजुरालीले गरेका हुन् ।
“दिलैको कान्छु” गीतमा सुमन परियार, रिना थापा र प्रिंयका नेपालीले अभिनय गरेका छन् । मौसम हिमालीको निर्देशन रहेको “दिलैको कान्छु” को छयांकन करण चैसिरले गरेका हुन् ।
एकता फिल्मस् प्रालिले दृष्ट निर्माण गरेको “दिलैको कान्छु” को म्युजिक भीडियोको सम्पादन नविन घर्तिमगरले गरेका हुन् ।
“दिलैको कान्छु” मालती डिजिटल प्रालिद्धारा बजारमा आएको हो ।


सम्बन्धित शीर्षकहरु

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतले नेपाली नयाँ वर्ष २०८३ को भित्तेपात्रो सार्वजनिक गरेको छ । विगत १६ वर्षदेखि हरेक…

डिआइजी (DIG) र प्रमुख जिल्ला अधिकारी (CDO) को बरियतासम्बन्धी बहस अहिले केवल पदको सम्मानको विषय मात्र रहेन, यो राज्य संयन्त्रको…

प्रतिकृयाहरू
...