Monday 30th March 2026

अार्इ एम व्विथ मार्इ कन्ट्री


नाइदर अाई एम व्यिथ डाक्टर के.सि
नर अाई एम व्यिथ प्रचण्ड के पि अोलि
अाई एम व्यिथ माई कन्ट्री ।

मेडिकल माफिया को हुन अज्ञानि नै छु
कसले चलाएका छन् मेडिकल क्षेत्रमा सेन्ट्रिगेट
यो मानेमा चै जान्ने छु ।।

बामपंथीको कभरमा होस् या काङ्ग्रेसकै नाममा
कस कसले लुटतन्त्र मच्चाए सार्वजनिक गरिदेउ
यो कार्य लाई चाहिँ मान्ने छु ।।।

नेता बिक्नि गरिब देश मेरो ब्यक्ति धेरै धनी
कस कसले कति कमिसन खायौं म म भनिदेउ
अनि बुट बजार्दै सलुट हान्ने छु ।।।

नाइदर अाई एम व्यिथ डाक्टर के.सि
नर अाई एम व्यिथ प्रचण्ड के पि अोलि
अाई एम व्यिथ माई कन्ट्री ।।।।

-माधव पाैडेल ‘असलयात्री’


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...