Tuesday 3rd March 2026

बझाङमा ससुराली हिँडेका युवा बाटामै मृत फेला परे


तितोपाटी – बझाङमा दुई जना व्यक्ति मृत फेला परेका छन् ।

दुर्गाथली गाउँपालिकाको मौरीबगर बजार नजिकै थलारा गाउँपालिका–५ दुवालीका २२ बर्षिय सुरेन्द्र विक र सोही गाउँका १७ बर्षिय विमल मिजार मृत अवस्थामा फेला परेको प्रहरी प्रहरीले जनाएको छ ।

घरबाट ससुराली घर जाने भन्दै हिँडेका दुवै जना दुर्गाथली गाउँपालिकाको पिपलढोसा भन्ने ठाउँमा मृत फेला परेको प्रहरीको भनाई छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले बताए ।

मृतक सुरेन्द्र विकको टाउकोबाट गिद्धी निस्किएको छ भने विमल मिजारको हात भाँचिएको जनाइएको छ ।


सम्बन्धित शीर्षकहरु

यदि ईरान ले बेलैमा घुडा टेकेन भने मध्यपूर्वमा क्षेत्रिय युद्ध धेरै टाढा छैन । साईप्रस मा भएको युके को सैन्य…

इरानसँग बढ्दो तनावका बीच बेलायत, फ्रान्स र जर्मनीले अमेरिकासँग मिलेर क्षेत्रीय सुरक्षाका लागि सहकार्य गर्ने घोषणा गरेका छन्। यी तीन…

इरानी सरकारी टेलिभिजनले आइतबार बिहान सर्वोच्च नेता अली खामेनीको हत्या भएको पुष्टि गर्‍यो, जुन १९८९ पछि इरानमा सबैभन्दा ठूलो राजनीतिक…

प्रतिकृयाहरू
...