Monday 12th January 2026

पेनाल्टी सुटअाउट मार्फत क्रोएसियाले डेनमार्कलार्इ हरायो


तितोपाटी – पेनाल्टी सुटआउटमा डेनमार्कलाई ३–२ ले हराउँदै क्रोएसिया जारी विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आइतबार बिहान सम्पन्न रामोञ्चक खेलमा क्रोएसियाले डेनमार्कलाई  पेनाल्टी सुटआउटमा हराएको हो ।

निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । तर अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

यसअघि डेनमार्कका माथियसले खेलको पहिलो मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, क्रोएसियाका मारियोले पनि गोल गर्दै बराबरीको अवस्थामा पुर्याए । त्यसपछि दुबै टोलीबाट कुनै गोल हुन नसकेपछि खmे पेनाल्टी सुटमआआउट सम्म पुगेको हो ।

अब क्वाटर फाइनलमा रसियासँग क्रोएसियाको प्रतिस्पर्धा हुनेछ ।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...